स्याङ्जा बिरुवामा जीप दुर्घटना

स्याङ्जा, जेठ २८, २०७६

स्याङ्जा, बिरुवा गाउँपालिका, बिरुवा बजार – ललाङ्ग सडक खण्ड को बास्तारा खोला पुल नजिकै ग २ च ६८५१ नं. को जीप दुर्घटना भएको छ । दुर्घटना को प्रमुख कारण ओभर स्पीड रहेको थियो ।ओभर स्पीड का कारण जीप अनियन्त्री भई बाटो तल खसेको थियो ।

उक्त्त दुर्घटना मा कुनै मानविय क्षती भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *