माटाे परिक्षण सम्बन्धि सुचना

स्याङ्जाको बिरुवा गाउँपालिका वडा न २ मा स्याङ्जा क्षेत्र नं. एक क का माननीय प्रदेश सभासद दिपक चर्ती मगरको पहल तथा मुख्य मन्त्री वातावरण मैत्री नमुना कृषि गाउँको आयोजना र श्री जनपक्षीय बहुउद्देश्यीय सहकारी को ब्यबस्थापनमा यहि मिति २०७६/२/११ गते का दिन क्षेत्रीय माटो परिक्षण गण्डकी प्रदेश पोखराबाट नि:शुल्क माटो परिक्षण कार्यक्रम राखिएको हुदा हाम्रो यस बिरुवा गाउपालिका का इच्छुक कृषकहरुको लागि यो सुचना प्रकाशन गरिन्छ।


पुनस्च- माटो लिएर आउदा फलफुल बोट्बिरुवाको लागि हो भने २-३ फुट जमिन मुनिको माटो र अन्य बालिनालिको लागि हो भने १ फुट जमिन मुनिको माटो लिएर आउनु हुनु अनुरोध गरिन्छ।

सम्पर्क स्थान: बिरुवा गाउँपलिका, वडा नं. २ को कार्यालय, अर्चले भञ्ज्याङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *