धन्सार भत्किंदा एक जना सहित ६ बाख्रा पुरिए – फोटो फिचर

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. – १० हलहले स्थित आईतबार बिहान करिब ८:२५ बजे तिर सिद्द कुमार गुरूङको धँन्सार एक्कासी भत्किंदा उहाँका श्रीमती भाइमति गुरूङ र ६ वटा बाख्रा पुरिएका थिए । यसरी पुरिएका भाइमति गुरूङलाई गाउँका युवा समूह / आमा समूह / बाबा समुहले घाइते अवस्थामा उद्दार गरेका थिए । उहाँको आँखा माथि चोट लागेको थियो । उहाँलाई स्याङ्जाबाट पोखराको लागि रिफर गरेका थिए । अहिले उनी पोखरामा उपचारत क्रममा हुनुहुन्छ ।

उहाँको उद्दारमा युवाहरूको क्वीक रेस्पोन्स रहेको थियो । उहाँलाई सकुशल उद्दारमा खटिइ काम गरे । धान्सरमा पुरिएका ६ वटा बाख्रा मध्ये ३ वटा जिवित उद्दार गरेको थियो ।

फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *